१६औं वार्षिक साधारण सभा
१६ औं वार्षिक साधारणसभा सम्पन्न पोखरा-६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभाको उद्घाटन कास्की बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुदिप ढकालले पानसमा दिप प्रज्वलन गरी गरेका थिए । प्रमुख अतिथिको मन्तव्यका क्रममा ढकालले सहकारीमा आर्थीक अनुशासन […]