पोखराका प्रतिष्ठित पर्यटन व्यवसायी तथा स्थानिय बौद्धिक व्यक्तित्वहरुद्वारा संचालित सहकारी सस्था।
सुनौलो बचत तथा ऋण सहकारी संस्थाको यस website मा हजुरहरुलाई स्वागत छ।
Sunaulo Savings and Credit Cooperative was established adhering to the Cooperative laws 2048, and started with a capital of 7,3600,000.00 Nepalese Rupees, with an aim to grow the capital to 100 Millions Nepalese Rupees in next 10 years. As of now, this cooperative have 2490 strong members and growing.
सूचना प्रविधिको बढ्दो बिकास र प्रयोगलाई मध्यनजर गर्दै हामीले यस website संचालनमा ल्याएका हौं। यस website को प्रयोग गरी सुनौलो बचत तथा ऋण सहकारी संस्थाका बारे विविध जानकारी तथा सूचना लिन , ऋण, बचत एवं सदस्य दर्ताका फारमहरू download गर्न, विदेशी विनिमय दरको जानकारी लिन, हामीलाई सम्पर्क गर्न, मासिक किस्ताको हिसाब गर्न, हाम्रा योजनाहरुको बारेमा जानकारी लिने जस्ता कार्यहरु गर्न सक्नुहुनेछ। आगामी दिनहरुमा अझै धेरै विशेषताहरु थप गर्दै Website को स्तरोन्नति गरिनेछ ।
New Executive Committee सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८औ बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन बाट निर्वाचित:अध्यक्ष: श्री जिवनराज सापकोटाउपाध्यक्ष: श्री जगन्नाथ …
१५ औँ वार्षिक साधारण सभा कास्की : पोखरा-६, बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा पाचौँ …
१८ औं वार्षिक साधारणसभा सम्पन्न संस्थाको १८ औं बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन सम्पन्न ।आज मिति २०८२ साल पुस १८ गते शुक्रवार …





